WEBVTT
Kind: captions
Language: ne

00:00:02.500 --> 00:00:07.430
नयाँ गुगल नक्साको इमर्सिभ इमेजरीका माध्ययमद्वारा तपाईँको विश्व पत्ता लगाउनुहोस्।

00:00:07.430 --> 00:00:14.430
इमेजरी पहुँच गर्ने केही सरल तरीकाहरू छन्: खोजी बाकसमुनि जानकारी कार्ड र

00:00:14.430 --> 00:00:17.849
स्क्रिनका फेदमा अवस्थित कराउजेल।

00:00:17.849 --> 00:00:22.750
पहिले जुम इन गर्नुहोस् र नक्साको कुनै पनि बिन्दुमा क्लिक गर्नुहोस्।

00:00:22.750 --> 00:00:26.660
ठेगाना र सडक दृश्य इमेजरी कार्डमा देखा पर्ने छ।

00:00:26.660 --> 00:00:31.230
सडक दृश्यमा प्रवेश गर्न थम्बनेलमा क्लिक गर्नुहोस्, त्यसपछि माउसलाई तल समातेर तपाईँले आफैंलाई अभिमुखिकरण गर्नुहोस्

00:00:31.230 --> 00:00:36.420
र घिसारेर, वा कम्पास प्रयोग गरेर।

00:00:36.420 --> 00:00:41.350
त्यसपछि तपाईँले यात्रा गर्न चाहनु भएको सडकमा क्लिक गर्नुहोस्।

00:00:41.350 --> 00:00:44.800
तपाईँ भ्रमण गर्नु अघि कुनै स्थानीय व्यावसाय चेक आउट गर्न चाहनुहुन्छ?

00:00:44.800 --> 00:00:51.800
सडक दृश्यमा डाइभ गर्नुहोस् वा "भित्र हेर्नुहोस्"मा क्लिक गरेर भित्री भाग पत्ता लगाउनुहोस्।

00:00:54.670 --> 00:00:59.100
यदि तपाईँ अरू कसैको आँखाबाट विश्वलाई हेर्न चाहनुहुन्छ भने हाम्रो प्रयोगकर्ताले गरेको योगदान चेक आउट गर्नुहोस्।

00:00:59.100 --> 00:01:04.720
क्यामेरा आइकनले इङ्गित गरिएका तस्बिरहरू।

00:01:04.720 --> 00:01:10.350
त्यहाँ नरोकिनुहोस्! प्ले आइकनले चिनो लगाइएका थम्बनेलमा मा क्लिक गरेर नयाँ तस्बिर भ्रमणहरू हेर्नुहोस्

00:01:10.350 --> 00:01:16.560
यस इमर्सिभ त्रि-आयामिक अनुभव तपाईँ जस्ता प्रयोगकर्ताले अपलोड गर्नु भएका तस्बिरहरूबाट उत्पन्न गरिन्छ, जुन उपलव्ध हुन्छ

00:01:16.560 --> 00:01:18.530
विश्वभरका ६०,००० भन्दा बढी लोकप्रिय साइटहरूमा।

00:01:18.530 --> 00:01:21.100
 

00:01:21.100 --> 00:01:25.810
पृथ्वी दृश्यमा प्रवेश गरेर अन्तमा माथिबाट पृथ्वीका बारे पत्ता लगाउनुहोस्।

00:01:25.810 --> 00:01:30.689
यदि तपाईँ समर्थित ब्राउजर प्रयोग गर्नुहुन्छ भने तपाईँ नजिकबाट जुम गरी त्रि-आयामिक रेन्डर भएका भवनहरू हेर्न सक्नु हुन्छ।

00:01:30.689 --> 00:01:37.689
तपाईँको दाहिने भागको तल्लो ठाउँमा अवस्थित नियन्त्रण प्यानेलले तपाईँको दृश्यलाई ढल्काउन र घुमाउन अनुमति दिन्छ।

00:01:39.659 --> 00:01:44.509
अथवा पूर्ण रूपमा जुम आउट गर्नुहोस् र दृश्यमा रमाउनुहोस्।

00:01:44.509 --> 00:01:46.939
नयाँ गुगल नक्सालाई भेट्नुहोस्

