WEBVTT
Kind: captions
Language: ne

00:00:02.419 --> 00:00:05.759
नयाँ गुगल नक्सामा खोज पहिले भन्दा धेरै शक्तिशाली छ।

00:00:05.759 --> 00:00:10.320
यसलाई चलाउन कुनै खास ठाउँ खोज्नुहोस् र देखाइएको स्थान जानकारी हेर्नुहोस्

00:00:10.320 --> 00:00:13.990
मुनिको खोज बाकसमा अवस्थित जानकारी कार्डहरू।

00:00:13.990 --> 00:00:16.470
के चाहनुहुन्छ थाहा छ तर कहाँ पाइन्छ निश्चित हुनुहुन्न हो?

00:00:16.470 --> 00:00:19.690
कुनै स्थानहरूको कोटी खोजी गर्नुहोस्, जस्तै "केन्द्रीय पार्क नजीकको कफी"

00:00:19.690 --> 00:00:24.980
तपाईँलाई सब भन्दा सान्दर्भिक परिणामहरू भेट्टाउन सहयोग गर्न तपाईँले सम्बन्धित खोजहरू पनि देख्नुहुने छ।

00:00:24.980 --> 00:00:29.779
व्यावसायिक नाम स्पष्टसँग देखिने गरी तपाईँका सम्पूर्ण खोज परिणामहरू नक्सामा देखा पर्छन्।

00:00:29.779 --> 00:00:34.800
नजिकबाट नियाल्नुहोस्: अनुपम आइकनहरूले तपाईँलाई विभिन्न प्रकारका व्यावसायहरू निर्धारण गर्न सहयोग गर्दछन्।

00:00:34.800 --> 00:00:39.749
ठूला राता आइकनहरूले तपाईँको क्वेरीका लागि सबभन्दा सान्दर्भिक परिणामहरूलाई इङ्गित गर्छन्।

00:00:39.749 --> 00:00:44.289
ख्याल गर्नुहोस्  कि जब तपाईँ आइकनहरू क्लिक गर्नुहुन्छ, नक्साले आफैं सडक र स्थानहरू प्रदर्शन गर्न मिलाउँछ

00:00:44.289 --> 00:00:49.760
प्रत्येक स्थानसँग सम्बन्धित।

00:00:49.760 --> 00:00:55.319
जब तपाईँ कुनै स्थान छान्नुहुन्छ, सहयोगी व्यावसायिक जानकारीका साथ जानकारी कार्डहरू देखा पर्ने छन्।

00:00:55.319 --> 00:01:00.239
तपाईँले उत्तम ठाउँ छान्नु अघि, सडक दृश्य इमेजरी चेक आउट गर्नुहोस् वा नजिकको दृश्य प्राप्त गर्नुहोस्

00:01:00.239 --> 00:01:06.090
"भित्र हेर्नहोस्" मा क्लिक गरेर।

00:01:06.090 --> 00:01:12.880
जब तपाईँले कहाँ जाने निर्णय गरिसकेपछि, दिशा निर्देशनहरू, घन्टा, समीक्षाहरू र अरू थुप्रै कुराहरू एक क्लिक टाढा मात्र हुन्छन्।

00:01:12.880 --> 00:01:17.630
सबभन्दा सान्दर्भिक प्रदर्शित सडक र ठाउँहरूसँग त्यहाँ कसरी पुग्ने स्पष्ट हुन्छ।

00:01:17.630 --> 00:01:19.810
र कसरी घर पुग्ने।

00:01:19.810 --> 00:01:20.850
नयाँ गुगल नक्सालाई भेट्नुहोस्।

