WEBVTT
Kind: captions
Language: ne

00:00:02.350 --> 00:00:05.120
नयाँ गुगल नक्साका साथ दिशा निर्देशनहरू प्राप्त गर्न सिक्नुहोस्।

00:00:05.120 --> 00:00:07.160
दिशा निर्देशनहरू प्राप्त गर्न सजिलो छ।

00:00:07.160 --> 00:00:11.770
खोजी बाकसबाट सुरू गर्नुहोस् र कुनै खास स्थानका लागि खोजी गर्नुहोस्।

00:00:11.770 --> 00:00:16.410
त्यसपछि दिशा निर्देशनहरूमा क्लिक गर्नुहोस्।

00:00:16.410 --> 00:00:19.380
तपाईँको सुरूवात बिन्दु थप्नुहोस्।

00:00:19.380 --> 00:00:24.470
विविध यातायात विकल्पहरू नक्सामा र खोजी बाकसमुनि देखा पर्ने छन् ।

00:00:24.470 --> 00:00:30.180
तपाईँका दिशा निर्देशनहरूलाई उल्ट्याउन बायाँ तर्फका वाणहरूलाई क्लिक गर्नुहोस्।

00:00:30.180 --> 00:00:35.239
पूर्वनिर्धारित रूपमा उत्तम रूटहरू देखाइएका छन्, तर तपाईँले सवारी वा सार्वजनिक ट्रान्जिट कुन हेर्ने हो छान्न सक्नुहुन्छ,

00:00:35.239 --> 00:00:38.109
हिड्ने वा बाइकिङ निर्देशनहरू।

00:00:38.109 --> 00:00:43.809
तपाईँको गन्तब्यमा पुग्ने उत्तम उपाय सधैँ पहिले नीलोमा हाइलाइट हुन्छ।

00:00:43.809 --> 00:00:49.179
रूट लाइनहरू वा रूटका बिच जानकारी कार्डमा क्लिक गरेर तपाईँका अन्य विकल्पहरू पत्ता लगाउनुहोस्।

00:00:49.179 --> 00:00:56.179
यदि तपाईँ कारबाट जाँदै हुनुहुन्छ  भने राजमार्ग र मार्ग शुल्कबाट बच्नका लागि "विकल्पहरू" मेनुमा क्लिक गर्नुहोस्।

00:00:56.179 --> 00:01:01.159
वा विस्तृत सवारी निर्देशनहरू हेर्नका लागि "कदम पछि कदम" क्लिक गर्नुहोस्।

00:01:01.159 --> 00:01:04.720
पछाडि जान "पूर्ण नक्सा दृश्य"मा क्लिक गर्नुहोस्

00:01:04.720 --> 00:01:10.899
यदि तपाईँ सार्वजनिक ट्रान्जिट लिँदै हुनुहुन्छ भने तपाईँले एकै हेराइमा रूट परिदृश्यहरू देख्न सक्नुहुन्छ।

00:01:10.899 --> 00:01:14.439
तपाईँको भ्रमणका दृश्यका लागि थप विकल्पहरू र समयमा क्लिक गर्नुहोस्।

00:01:14.439 --> 00:01:19.460
सेड्युल एक्स्प्लोररले ट्रान्स्फर, भ्रमणको संख्याको आधारमा भ्रमणलाई तुलना गर्न सजिलो बनाउँदछ।

00:01:19.460 --> 00:01:21.250
समय र हिड्ने दूरी।

00:01:21.250 --> 00:01:25.479
एक-पछि-अर्का निर्देशनहरू प्राप्त गर्नका लागि कुनै पनि रूटमा क्लिक गर्नुहोस्।

00:01:25.479 --> 00:01:32.479
चाहे तपाईँ घरमा वा बाटामा हुनुहोस्, गुगल नक्साले तपाईँलाई त्यहाँ पुर्याउने छ।

00:01:32.759 --> 00:01:33.869
नयाँ गुगल नक्सालाई भेट्नुहोस्

